नेपाल-इजरायल श्रम सहकार्यका विषयमा श्रम मन्त्री यादव र इजरायली राजदूतबीच छलफल
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरी बासबीच श्रम आप्रवासनसँग सम्बन्धित विषयमा द्विपक्षीय भेटवार्ता भएको छ। मन्त्रालयमा बुधबार भएको भेटमा इजरायल...