सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर आपसी संवादबाट पार्टीभित्रको समस्या समाधान गर्न काँग्रेस इतर पक्षलाई आग्रह
काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल इन्जिनियर संघका पूर्वअध्यक्ष ध्रुव थापाले सर्वोच्च अदालतमा दायर गरिएको मुद्दा फिर्ता लिएर संवादमार्फत पार्टीभित्रको समस्याको समाधान गर्न संस्थापन इतर पक्षका नेताहरूलाई आग्रह गरेका छन्...