उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा वैशाख २१ मा, भोलिपल्ट निर्वाचन हुने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले स्थगित भएको वार्षिक साधारण सभा तथा निर्वाचन कार्यक्रमका लागि नयाँ मिति निर्धारण गरेको छ। महासंघको ६०औँ वार्षिक साधारण सभा आगामी वैशाख २१ गते आयोजना...