निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि उद्योग महासंघद्वारा नीतिगत योजना सार्वजनिक
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघले निजी उद्यम र व्यवसायको सुरक्षा तथा विस्तारलाई संस्थागत रूपमा सुनिश्चित गर्ने उद्देश्यसहित ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन योजना’ सार्वजनिक गरेको छ। पछिल्लो समय जेन जेड...