नेपाल एयरलाइन्सद्वारा सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी
काठमाडौँ । नेपाल एयरलाइन्सले सञ्चय कोष र लगानी कोषलाई ५३ करोड रुपैयाँ भुक्तानी गरेको छ । जहाज खरिदवापत चालु आर्थिक वर्ष २०८०/८१ को पुस महिनाको किस्तावापत ५३ करोड रुपैयाँ भुक्तानी...