‘केही नेपाल ऐन संशोधन’मार्फत कानुन बदल्ने अभ्यास गलत छ’: खम्मबहादुर खाती
काठमाडौँ । नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले नेपालमा ‘केही नेपाल ऐन संशोधन गर्ने ऐन’ भनेर गलत अभ्यासबाट कानुनको संशोधन गर्ने गरिएको बताएका छन् । शनिवार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा...