निर्वाचन आयोगद्वारा वामदेव गौतमको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान खारेज
काठमाडौँ । निर्वाचन आयोगले वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एकीकरण अभियान पार्टी खारेज गरेको छ । गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो । नेकपा एकीकृत समाजवादी...