‘मन्त्रीहरूले घुस लिएको विषयमा सरकारले तत्काल जवाफ दिनुपर्छ’-सांसद पाण्डे
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरूले घुस लिएको विषय सार्वजनिक रूपमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै...