अध्ययन बिदाको सर्त उल्लंघन गरेको आरोपमा कृषि परिषद्का ११ कर्मचारीमाथि स्पष्टीकरण माग
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्ले अध्ययन बिदाको सर्त उल्लंघन गरेका ११ स्थायी कर्मचारीलाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ। आइतवार परिषद्को सामान्य प्रशासन महाशाखा, सिंहदरवार प्लाजाले एक सूचना जारी...