नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डर सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गरेर क्यानले नेपालले खेल्ने अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितालाई समावेश गरेर क्यालेण्डर सार्वजनिक गरेको हो ।...