२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसरी हेर्न सकिन्छ त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण 

अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनले गर्ने भएको छ ।

सबै खेल हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने भएको हो । 

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपाल, युएई र हङकङ सम्मिलित त्रिकोणात्मक टी-२० आई क्रिकेट शृङ्खला कात्तिक १ गतेदेखि सुरु हुने छ र प्रतियोगिताको फाइनल खेल कात्तिक १० गते हुने छ ।

सहभागी टिमले डबल राउण्ड रोबिन लिग खेल्ने छन् र शीर्ष २ टिमले फाइनल खेल्ने छन् ।

कात्तिक १३ गतेदेखि काठमाडौं मै हुने आइसिसी टी-२० विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले यो सिरिज गर्न लागेको आयोजक क्यानले जनाएको छ । 

नेपालले पहिलो खेल कात्तिक १ गते युएईसँग खेल्ने छ । यस्तै कात्तिक २ गते नेपाल र हङकङको खेल हुने छ ।

कात्तिक ४ गते फूलपातीका दिन दिन नेपाल हङकङबीचको दोस्रो खेल हुने छ भने कात्तिक ६ गते नवमीका दिन युएई र नेपालको खेल हुने छ । फाइनल खेल भने १० गते हुने छ ।