पाठकमाथिको पक्राउ पुर्जी र समाचार हटाउने आदेशमा प्रेस चौतारी नेपालको आपत्ति
काठमाडौँ । प्रेस चौतारी नेपालले बिजमाण्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउन काठमाडौँ जिल्ला अदालतले जारी गरेको आदेश र पत्रकार दिलभुषण पाठकमाथि पक्राउ पुर्जी जारी भएको विषयमा गम्भीर...