अर्थमन्त्री पौडेलको दाबी : अर्थतन्त्रका समस्या किस्ता-किस्तामा समाधान गरिरहेका छौँ
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई किस्ता-किस्तामा समाधान गरिरहेको दाबी गरेका छन्। नेपाल चार्टर्स एकाउन्टेन्ट्स संस्था (आइकन)को २८औँ वार्षिकोत्सव समारोह बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका...