नेपाल-जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल–जापान सामाजिक-सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार-लगानी मेला सुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ...