जिफन्टद्वारा नौ बुँदे घोषणापत्र सार्वजनिक
काठमाडौँ । अन्तर्राष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)ले नौ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै श्रमिकको हकहितका पक्षमा विभिन्न शीर्षकमा घोषणापत्र सार्वजनिक गरेको हो...