नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले पदबाट राजीनामा
काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोमबार पार्टी सभापति गगनकुमार थापा समक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।...