नर्सिङ परिषद्का चार नवनियुक्त सदस्यले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौँ । नेपाल नर्सिङ परिषद्को सदस्य पदमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन् । नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष...