नेपालले नामिबियालाई दियो १५८ रनको लक्ष्य
काठमाडौँ । आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपालले नामिबियासामु १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेदरल्यान्ड्सको युट्रेच्टमा भएको खेलमा टस गुमाएर पहिले ब्याटिङ गरेको नेपालले ४६.५ ओभर खेल्दै सबै विकेट...