सार्वजनिक प्रशासन रूपान्तरणको नाममा पद विशेष राजीनामा माग्नु समाधान होइन : संयुक्त ट्रेड युनियन
काठमाडौँ । राष्ट्रिय स्तरका निजामती ट्रेड युनियनहरूले सार्वजनिक प्रशासनको रूपान्तरण कुनै व्यक्ति वा पद विशेषको बर्खास्ती वा राजीनामा मागेर सम्भव नहुने स्पष्ट पारेका छन्। उनीहरूले संविधान, ऐन र नियमलाई समयानुकूल...