निर्यात अनुदान रोकिएकामा महासंघले गरायो अर्थमन्त्रीको ध्यानाकर्षण
काठमाडौँ । निर्यात व्यवसायी महासंघले निर्यात अनुदान रोकिएको भन्दै अर्थमन्त्री रामेश्वर खनालको ध्यानाकर्षण गराएको छ । महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे नेतृत्वको टोलीले आज अर्थमन्त्री खनाललाई भेटेर निर्यात अनुदान रोकिएको विषय...