पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चांग निर्णायक विकास समितिको आह्वान
काठमाडौँ । नेपाल पञ्चांग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो (पञ्चांग) प्रकाशन गर्न चाहने पञ्चांगकारलाई आगामी असोज २० गतेभित्र पात्रो गणनाको गणित पेस गर्न आह्वान गरेको छ । समितिले...