‘नेपाल-पाकिस्तान मित्रता पार्क’ हस्तान्तरण
काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका-८ मा निर्माण गरिएको ‘पाकिस्तान-नेपाल मित्रता पार्क’ आज एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ । नेपालस्थित पाकिस्तानी राजदूतावासद्वारा आज आयोजित एक कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच...