विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभाबी वितरण नगर्न आग्रह
काठमाडौँ । नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन अवस्थामा शिशुहरूको पोषण र स्वास्थ्य सुरक्षाका लागि आमाको दूध नै सर्वोत्तम र सुरक्षित आहार भएकाले विकल्प नखोज्न अनुरोध गरेको...