२५ कार्तिक २०७९, शुक्रबार
पीएम कप : दीपेन्द्रको शतकमा आर्मीलाई पुलिसले दियो ३०५ रनको लक्ष्य
काठमाडौँ । पीएम कप एक दिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि ३ सय ५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु...