पेट्रोलियम पदार्थको उधारो कारोबार बन्द गर्न निर्देशन
काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न निर्देशन दिएको छ । विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुले उधारोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने गरेको...