२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेट्रोलियम पदार्थको उधारो कारोबार बन्द गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले देशभरका पेट्रोलियम विक्रेताहरुलाई उधारो कारोबार बन्द गर्न निर्देशन दिएको छ ।

विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुले उधारोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने गरेको र सो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरी पुनः अर्को पेट्रोल पम्पबाट सोही खरिदकर्ताहरुले पुनः उधारो लिने गरेको पाइएकाले एसोसिएसनले उधारो कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

एसोसिएसनको १२ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले पेट्रोलियम पदार्थको खरिद अग्रिम रुपमा नगद भुक्तानी गरेर मात्र हुने हुँदा बिक्री वितरण पनि नगदमा मात्र गर्न गराउने निर्णय गरेको थियो ।

सोही अनुसार यस अघि उधारोमा कारोबार गरिरहेका खरिदकर्ताहरुसहित कसैलाई पनि साउनबाट उधारोमा कारोबार नगर्नरनगराउन निर्देशन जारी गरिएको एसोसिएसनले जनाएको छ । हुन जानकारी गराउँदै यो सूचना सार्वजनिक गर्ने निर्णय गरेको छ।

साथै यस अघि एउटा पेट्रोल पम्पसँग लिइएको उधारो भुक्तानी नगरी अर्को पेट्रोल पम्पबाट पुनः उधारोमा कारोबार गर्ने वा लामो समयदेखि उधारो रकम भुक्तानी समेत नगर्ने खरिद कर्ता व्यक्ति फर्म, कम्पनी तथा कार्यालयहरुको विवरण महिना भित्र एसोसिएसनमा उपलब्ध गराउन सदस्य विक्रेताहरूलाई आग्रह गरेको छ ।

त्यस्ता खरिदकर्ताहरुलाई पुरानो पेट्रोल पम्पको बाँकी बक्यौता चुक्ता नगरेसम्म कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने र कुनै पनि पेट्रोल पम्पहरुबाट नगदमा समेत पेट्रोलियम पदार्थ उपलब्ध नगराउने चेतावनी दिएको छ ।