कोप-३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली जलवायु जोखिमप्रति विश्वको ध्यानाकर्षण
काठमाडौँ । टर्किएको आन्ताल्यामा सोमबारदेखि सुरु भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप-३१) मा नेपालको जलवायु समस्या, संरक्षणका प्रयास र अनुकूलनका उपलब्धि प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन सञ्चालनमा ल्याइएको छ।...