सुनसरी घटनाको अध्ययन गर्न नेपाल बारले गठन गर्यो नागरिक स्तरीय समिति
काठमाडौँ । नेपाल बार एसोसिएसनले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको घटनाको सत्यतथ्य अध्ययन गरी प्रतिवेदन तयार गर्न नागरिक स्तरीय अध्ययन समिति गठन गरेको छ। नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति र सल्लाहकारहरूसहित...