२६ कार्तिक २०७८, शुक्रबार
बारले प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न नेपाल बार एशोसिएसनले आइतबार पनि धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले आज (शुक्रबार) सर्वोच्चको मूल गेटमा धर्ना दिएका...