घोषणापत्रसहित नेपाल–भारत काव्य गोष्ठी सम्पन्न
बैतडी । बैतडीमा नेपाल–भारत काव्य गोष्ठी मङ्गलवार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलन तथा नेपाल–भारत काव्य गोष्ठी ११ बुँदे...