सी चिनफिङलाई नेपाल भ्रमण गराउन पहल गर्छु : प्रस्तावित राजदूत ओली
काठमाडौँ । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताएका छन् । यस्तै नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय...