नेपाल-मौरिससबीच जीटुजीमार्फत श्रमिक पठाउने सम्झौताको तयारी
काठमाडौँ । नेपाल र मौरिससबीच सरकार-सरकार (जीटुजी) प्रणालीमार्फत नेपाली श्रमिक पठाउने सम्बन्धमा श्रम समझदारी गर्ने प्रक्रिया अघि बढेको छ। नेपालको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया जनाउँदै मौरिससले समझदारी पत्रको संशोधित मस्यौदा उपलब्ध...