वायुयान र पार्टपुर्जाको आयात-निर्यात प्रक्रिया अनलाइनबाटै हुने, भन्सार विभाग र उड्डयन प्राधिकरणबीच सम्झौता
काठमाडौँ । वायुयान तथा उड्डयन क्षेत्रसँग सम्बन्धित सामग्रीको आयात-निर्यात प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ। बुधबार दुवै निकायबीच नेपाल राष्ट्रिय एकद्वार...