कर्मचारी संगठनले भन्यो-‘स्वार्थ समूहको दबाबमा निजामती सेवा विधेयक कार्यसूचीबाट हटाइयो’
काठमाडौँ। स्वार्थ समूहको दबाब र प्रभावबाट सरकारले संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाको कार्यसूचीबाट हटाएको नेकपा (माओवादी केन्द्र)निकट कर्मचारी संगठनले आरोप लगाएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठनले बिहीबार साँझ प्रेस...