राष्ट्र बैंकको गभर्नर र सञ्चालक नियुक्तिमा योग्यता तथा स्वार्थको द्वन्द्वसम्बन्धी व्यवस्था परिमार्जन हुँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक नियुक्तिका लागि आवश्यक शैक्षिक योग्यता, पेशागत अनुभव र स्वार्थको द्वन्द्व नियन्त्रणसम्बन्धी प्रावधानलाई थप स्पष्ट बनाउने गरी संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र...