अर्को सूचना जारी नभएसम्म जयनगर-जनकपुर-भङ्गाहा रेल सेवा स्थगन
जनकपुरधाम । नेपाल रेल्वे कम्पनी लिमिटेडले जयनगर-जनकपुर-भङ्गाहा रेल खण्डअन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधाम धनुषाले आज सूचना जारी गरी जिल्ला प्रशासन...