ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शपथ
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले प्रतिष्ठानको कार्यालय, नक्सालमा शपथ ग्रहण गराएकी हुन् । कुलपति ताम्राकारले यही...