२६ श्रावण २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको शपथ

अ+ अ-

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त पदाधिकारीहरूलाई कुलपति एरिणा ताम्राकारले प्रतिष्ठानको कार्यालय, नक्सालमा शपथ ग्रहण गराएकी हुन् ।

कुलपति ताम्राकारले यही साउन २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलसमक्ष शपथ ग्रहण गरेकी थिइन् ।

कुलपति ताम्राकारले उपकुलपति चन्द्रश्याम डंगोल, सदस्य सचिव कैलाशकुमार श्रेष्ठ, परिषद् सदस्यहरू क्रमशः जुपिटर प्रधान, कुविर देवान, संगी श्रेष्ठ, ध्रुवराज शर्मा, ओमप्रकाश यादव र विणा पौड्याललाई शपथ गराएकी हुन् । यसैगरी प्रतिष्ठानको प्राज्ञसभा सदस्यहरूमा भुवन थापा, सुनिता राणा, दलबहादुर गुरुङ, उजय बज्राचार्य, मीना कायस्थ, इन्दिरा श्रेष्ठ, रञ्जुकुमारी यादव, इसान परियार, विष्णुप्रसाद श्रेष्ठ, इन्द्रप्रसाद शिल्पकार, दिपक आउजी, नारायणबहादुर गुरुङ, हरिओम मेहता कोइरी, छेवाङ लामा, नम्रतासिंह दनुवाले शपथ लिए।

मन्त्री पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिस बमोजिम प्रधानमन्त्री वालेन्द्र शाहले यही साउन १९ गते तीनै वटा प्रज्ञा प्रतिष्ठानका कुलपतिसहित पदाधिकारीलाई मनोनयन गरेका थिए ।

0 Comments