लेखापरीक्षण सेवामा प्रवेशको शैक्षिक योग्यता परिवर्तन, सीएलाई अधिकृतदेखि सहसचिवसम्म अवसर
काठमाडौँ । सरकारले नेपाल लेखापरीक्षण सेवाका विभिन्न पदमा सेवा प्रवेशका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता परिवर्तन गरेको छ। संशोधित व्यवस्थाले चार्टर्ड एकाउन्टेन्सी (सीए)उत्तीर्णलाई राजपत्राङ्कित प्रथम, द्वितीय र तृतीय श्रेणीका पदमा...