नेविसंघद्वारा खुला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति नियुक्ति गर्न माग गर्दै सरकारको ध्यानाकर्षण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ। नेविसंघले मंगलबार प्रदर्शनीमार्गमा सडक बहस गरेर उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘‘प्रचण्ड’लाई...