नेपाल विशेष सेवा विधेयक राष्ट्रिय सभाबाट पारित
काठमाडौँ । प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारको सभाको बैठकले उक्त विधेयकलाई पारित...