‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’
काठमाडौँ । नेपाल व्यवस्थापन संघ (म्यान) ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ । ‘राजस्व संकलन तथा परिचालन: सम्भावना,...