विदेशी विद्यार्थीलाई आकर्षित गर्न इक्यानद्वारा ‘झापा घोषणापत्र’ जारी
काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने संकल्पसहित ‘झापा घोषणापत्र २०८३’ जारी गरेको छ । झापाको बिर्तामोडमा सम्पन्न शैक्षिक परामर्श संघको तेस्रो...