‘नेपाल संवतलाई नेपाली नोटमा समेट्ने सरकारी प्रतिवद्धता स्वागतयोग्य’ : सांसद रञ्जित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवत्लाई नेपाली नोटमा समेत अंकित गर्ने सरकारको प्रतिवद्धता स्वागतयोग्य रहेको बताएका छन् । मंगलवार...