नेपाल स्काउटका संरचना विघटन गर्ने निर्णयमा सर्वोच्चले लगायो रोक
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल स्काउटका निर्वाचित राष्ट्रिय, प्रदेश र स्थानीय परिषद् तथा कार्यकारी समितिहरू हटाएर नयाँ अन्तरिम संरचना बनाउने सरकारको निर्णय तत्काल लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...