सर्वोच्चद्वारा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्ने रिट खारेज
काठमाडौँ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स रोक्न माग गर्दै दायर रिट खारेज गरिदिएको छ । आज (बुधबार) प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी,...