अस्पताल व्यवस्थापनको दरबन्दी सिर्जना गर्न ध्यानाकर्षण
काठमाडौँ । अस्पताल व्यवस्थापनको दरबन्दी सिर्जना गर्नका लागि नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष महेन्द्र भुसालसहित पदाधिकारीले अस्पतालको न्यूनतम सेवा मापदण्डका...