‘नेप्से एआई’ एपमार्फत ठगी बढ्दै, सावधानी अपनाउन सीआईबीको आग्रह
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत हुने ठगी घटनाबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। प्रहरीको साइबर शाखाका अनुसार हाल सामाजिक सञ्जालमा उक्त एप...