२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेप्से एआई’ एपमार्फत ठगी बढ्दै, सावधानी अपनाउन सीआईबीको आग्रह

अ+ अ-

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ‘नेप्से एआई’ नामक मोबाइल एपमार्फत हुने ठगी घटनाबारे सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रहरीको साइबर शाखाका अनुसार हाल सामाजिक सञ्जालमा उक्त एप डाउनलोड गर्न प्रेरित गर्दै सेयर बजारको विश्लेषणमार्फत बढी नाफा कमाउन सकिने भ्रामक प्रचार भइरहेको छ। यसै सन्दर्भमा सीआईबीले चेतावनी जारी गरेको हो।

ब्युरोका अनुसार पीडितलाई उक्त एप डाउनलोड गराएपछि ‘रिमोट सेसन’ खोली मोबाइलमा पहुँच प्राप्त गरिन्छ। केही क्षणमै बैंक खातामा रहेको सम्पूर्ण रकम अन्यत्र स्थानान्तरण गरिन्छ। त्यसपछि मोबाइलमा रहेको सम्पूर्ण डाटा र एपहरू समेत मेटाइदिने गरिन्छ।

हालैको एक घटनामा, एक व्यक्तिले फेसबुकमा देखिएको विज्ञापनमार्फत उक्त एप डाउनलोड गरेपछि उनको मोबाइल स्क्रिन केही समयकालागि ब्ल्याक भएको र बैंक खाताबाट करिब २८ लाख ६१ हजार रुपैयाँ चोरी भएको उजुरी परेको ब्युरोले जनाएको छ।