ओलीको जिकिर : ‘नाडी, छाती, मस्तिष्क जाँचेर मात्रै पार्टीमा भित्र्याउँछौ’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा पार्टी छाडेर गएकाहरूलाई फर्किन आह्वान गरेका छन्। ‘नेसनल भोलेन्टियर फोर्स’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ससाना कुराहरूमा मूल गन्तव्यमा केन्द्रित नभएर अलमल...